एम्बुलेन्सका चालक गणेश खड्का घाइते भएका छन् । उनी सामान्य अवस्थामा छन् । अस्पतालको एम्बुलेन्सको चालकमा लंक खड्का भए पनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए । कालीकोटमा एउटा मात्रै एम्बुलेन्स थियो ।
दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको ज्यान गयो
सुर्खेतमा बिरामी छोडेर कालीकोटतर्फ गइरहेको एम्बुलेन्स दैलेखको गुराँस
गाउँपालिका– ४ लाठेमा दुर्घटनाग्रस्त भएको छ । जिल्ला अस्पताल कालीकोटको
बा२ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कालीकोटकै खाँडाचक्र
नगरपालिकाका १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
दैलेखले जानकारी दिएको छ ।

Post a Comment