Latest Updates :

रेष्टुरेन्टमा युवतीबीच कुटाकुट, सेक्युरिटीगार्डलाई सम्हाल्नै गाह्रो ! (भिडियो)


SHARE THIS POST :

लण्डन । पश्चिमादेशहरुका लागि यो घटना प्रतिनिधिमूलक हुनसक्छ । बेलायतमा भएको यो घटनाको सिसिटिभी फुटेजमा देख्न सकिन्छ युवतीबीच झगडा हुँदै छ । एकअर्काको कपाल समातिरहेको दृश्य देख्न सकिन्छ।

डेलिमेलका अनुसार गाल्गोक्षेमा युवतीहरू एउटा रेष्टुरेन्टमा झगडा गरिरहेका यो फुटेज शुक्रबार राती करिब ९ बजे तिरको हो । त्यहाँ रहेको सेक्युरिटी गार्डले छुटाउने प्रयास गर्छन् तर, युवतीहरूको त्यहाँ सामूहिक झगडा भैरहेको हुन्छ ।

सामाजिक सञ्जालमा धेरैले यो भिडियो फुटेज सेयर गर्दै देशमा बढिरहेको भौतिकवादको परिणाम भन्दै टिप्पणी गरेका छन् । भौतिक सुख सुविधा भएपनि मानिसबीचको द्धन्द र मनको शान्ति भने घट्दै गइरहेको यस्तै घटनाहरूले प्रतिनिधित्व गरिरहन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger