सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।द भ्वाइस अफ नेपालको एपिसोडमा चारजना कोचको प्रत्येक टिमबाट चार(चार जनाले प्रस्तुती दिएका थिए। त्यसमध्येबाट २(२ जना प्रतियोगी मात्र सेमिफाइनमा पुगेका हुन्। टप ८ मा पुगेका प्रतिस्पर्धीलाई अब भोटले अगाडि बढाउँने छ।हेर्नुस् भिडियो।
द भ्वाइस अफ नेपालको सेमिफाइनल चरणमा प्रतियोगीले दिए यस्तो दमदार प्रस्तुति , हेर्नुहोस् को पुगे त टप ८ मा ? (भिडियोसहित)
पछिल्लो समय नेपालमा पनि उच्च गुणस्तरीय टेलिभिजन रियालिटी शो हरुको अन्तराष्ट्रिय फ़्रेञ्चाईजहरु भित्र्याउने होडबाजी निकै चलिरहेको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजन मार्फत उक्त्त शो प्रशारण हुने गर्दछ ।गएको एपिसोडमा पनि राम्रा राम्रा पावरफुल कन्टेस्टेन्टहरूले आफ्नो प्रस्तुती दिएका छन् ।

Post a Comment