नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् । उनी टिम दिपबाट टप ४ मा परेका थिए ।आज तिनै शोका विजेता सिडि विजय अधिकारीको शो जितेपछिको पहिलो गीत सार्वजनिक भएको छ । सिडि विजय अधिकारीको आवाजमा रहेको सँगै जीउने सँगै मर्ने बोलको गीतमा डि आर उपाध्यायको शब्द तथा बुलु मुकारुङको संगीत रहेको छ ।
‘द भ्वाइस अफ नेपाल’ विजेता सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक (भिडिया सहित)
सिडी बिजय अधिकारि भोइस अफ नेपाल मा जानु भन्दा पहिला नै प्रिय बनि सकेका थिए ।चर्चित गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल”ले पहिलो “द भ्वाईस अफ नेपाल” पाएको छ । गत शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् ।गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।

Post a Comment