Latest Updates :

आफ्नै बिहेमा छमछमी नाचे चर्चित अभिनेत्री प्रियंका र निक (भिडियोसहित)


SHARE THIS POST :
चर्चित अभिनेत्री प्रियंका चोपडा र हलिउड सिंगर निक जोनसबीच विवाह भएको छ । भारतको राजस्थानस्थित उम्मेद प्यालेसमा उनीहरुले बिहे गरेका हुन् । शनिबार ईसाई रीतिरिवाजअनुसार बिहे गरेको यो जोडीले आइतबार हिन्दु परम्पराअनुसार बिहे गरेको हो । बिहेको संगीत सेरोमनीमा प्रियंका र निकका परिवारका सदस्यहरुले नाचेका छन्, एक हिसावले भन्ने हो भने दुई परिवारबीच डान्स कम्पिटिशन नै चल्यो । सोही क्रममा प्रियंका र निकले पनि डान्स गरे र बिहेको मजा लिए । प्रियंका र निक पनि मज्जाले नाचेको भिडियो तथा तस्वीरहरु सार्वजनिक भएका छन् ।

यतिमात्र होइन प्रियंकाकी आमा मधुले पनि नाचेका तस्वीरहरु साथै प्रियंकाकी बहिनि अभिनेत्री परिणिति चोपडा पनि नाचेको भिडियो तस्विरहरु सार्वजनिक भएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger