त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।
अडियन्सको सहभागीता, प्रभाव र विषयवस्तुको सिर्जनात्मकताको आधारमा यो अवार्ड दिइने गरिन्छ । यसका साथै आजकै प्रतिस्पर्धामा ‘टुरिजम भिडियो च्यालेन्ज’ विधामासमेत श्रृंखला उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन् । तर, सो प्रतिस्पर्धामा मिस केन्याले अवार्ड हात परेकी छन् ।याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।
मालती मिडिया अवार्ड जिते पछी एक भिडियो मा नेपाली लाइ धन्यबाद दिदै रुदा रुदा मेरो आखा नै सुन्निन लागि सक्यो हजुर हरु संग यो खुशी बाड्न बल्ल अवसर मिल्यो । भिडियो हेर्नुहोस….
Post a Comment