Latest Updates :

बखत बिष्टलाई प्रतिभाले सुटकेसमा राखेर खाजाघर लिँदा (भिडियो सहित)


SHARE THIS POST :
पछिल्लो समय भाईरल भई रहेका जोडी हुन् बखत बिष्ट तथा प्रतिभा चौधरी । श्रीमति भन्दा कदमा आधा होचा उनी पछिल्लो समय भाईरल हुदै गई रहेका छन् ।

आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger