वोंगले केहि दिन अघि सपनामा पैसा उडाएर गरिबहरुको हिरो बनेको सपना देखेको थियो। त्यसैले उनले आफ्नो घरको छतबाट नोट उडाएको हो। पैसा एक्कासी आकाशबाट उडेर आएपछि मानिसहरु नोट उठाउन होड बाजी गर्दै थिए। जसकारण ३५ मिनेटसम्म ट्राफिक जाम भएको थियो। हावा उडिरहेको पैसा उठाउन मानिसहरु पसलमाथि चढ्न थालेका थिए त केहि व्यक्तिहरु भने भिडियो खिच्दै थिए।
युबक भन्छन ‘म पहिला बिटकॉइनको मद्दतले धनिहरुको पैसा ठग्छु अनि पछि गरिबहरुलाई नोट उडाएर मद्दत गर्छु।’ प्रहरीले भने युबकले कति नोट उडाए भन्ने जानकारी दिएको छैन।
Post a Comment