।बलिउडकी बार्बी गर्ल क्याट्रिना कैफले केही दिनपहिले आफ्नो र रणवीर कपुरको सम्बन्धबारे बोलेकी थिइन् । अहिले मल्टिस्टार फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर मुख खोलेकी छिन् । यसबारे केही समयअघि आमिर खानले निकै सुन्दर बयान दिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हरकोहीले आफ्नो बेस्ट दिएका थियौँ । तर, हाम्रो कोसिस दर्शकको चाहनालाई पूरा गर्न असमर्थ रह्यो ।’ नयाँ पत्रिकामा खबर छ ।फिल्ममा बलिउड अभिनेता आमिर खान र अमिताभ बच्चन पहिलोपटक ठूलो पर्दामा एकसाथ देखिएका थिए । फिल्मलाई २०१८ को सबैभन्दा ठूलो फिल्म मानिएको थियो । तर, आमिर खानको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी आमिर खानले आफ्नो काँधमा लिएका थिए । उनले फिल्म फ्लप भएपछि दर्शकसँग माफी मागेका थिए ।
ओलीले गरे बालिकामाथि बलात्कार
पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको छ । सानीभेरी गाउँपालिकाकी एक पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको हो ।सानीभेरी गाउँपालिकाकी एक बालिकामाथि बलात्कार गरेको अभियोगमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।मङ्सिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई सेल्फी किचौं भन्दै गोठ भित्र लगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ ।ओली चुनवाङबाट बिहेमा सहभागी हुन् सानीभेरी गाउँपालिकामा जन्ती भएर गएका थिए

Post a Comment