सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी- ५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा- २ की १६ वर्षीया प्रयंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
Post a Comment