Latest Updates :

खसिनी दिदी’ अर्थात् आशिका तामाङको फूलकाण्ड के हो ? (भिडियो)


SHARE THIS POST :
काठमाडौं, २ माघ । सुश्री चलचित्रकी नायिका आशिका तामाङ फेरि चर्चामा आएकी छन् । गत दशैंमा खसीको बलि दिन हुन्न भन्दै उनले रोएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो । सो भिडियो हेरेपछि धेरैले उनलाई ‘खसिनी दिदी’ भनेर भन्दै आएका छन् ।
अहिले फेरि उनी त्यही प्रकृतिको नयाँ भिडियो साथ आएकी छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । जुन भिडियो फूलकाण्डका रूपमा चर्चित छ । भिडियोमा आफूले रोपेको फूल कसैले टिपिदिएको भन्दै उनी रोइरहेकी छन् । आफ्नो फूल टिप्नेलाई श्राप नदिए पनि उनले यस्तै व्यक्तिहरूका कारण देश बिग्रेको, विकास हुन नसकेको उनको भनाइ छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger