“बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।”
मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तक हरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।
Post a Comment