सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए ।
श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको हो विराटनगर । विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ ।
विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ ।
विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो ।
उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।
Post a Comment