उनलाई आइसियुमा राखेर उपचार गरिएको थियोऋचालाई ग्राण्डीबाट डेढ घण्टाको उपचार पछि नर्भिक लगिएको थियो। नायिका ऋचा शर्माले आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको बताएकी छन् ।
अस्पताल भर्ना भएकी नायिका ऋचा शर्मालाइ यस्तो भएको रहेछ |
काठमाडौँ – बुधबार चर्चित नायिका ऋचा शर्मा अस्पताल भर्ना भएकी छन् ।नायिका ऋचा शर्मा एक्कासी छाती दुखेपछि ग्राण्डी अस्पतालमा भर्ना हुन पुगेकी हुन् । रक्तचाप कम तथा मुटुको चाल सामान्यभन्दा कम समस्या देखिएको उनको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सककाअनुसार राति पौने १२ बजे अस्पताल पुगेकी उनलाई छाती अनि कुममा दुखेको थियो।

Post a Comment